BuwaCare

वुवा केयर द्वरा नबिल बैंकमा निशुल्क स्वास्थ शिविर

वुवा केयर प्रा. ली. ले नबिल बैंक लिमिटेडका कर्मचारीहरुलाई लक्षित गरेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

नेपाल ल्याव हाउस को प्राविधिक सहयोगमा यस निशुल्क स्वास्थ्य शिविरमा बैंकका सम्पुर्ण कर्मचारीहरुको वुवा केयरका अध्यक्ष श्री डा. अनाम प्याकुरेल को नेत्रृत्वमा तथा प्रबन्ध निर्देसक डा. श्री रोशन खतिवोडा र विशेषज्ञ डाक्टरहरु सहितको समुहले स्वास्थ्य परिक्षण गरी सोहि अनुसारको परामर्श समेत प्रदान गरिएको छ र साथै हाल देखिएको कन्जक्टिभाइटिस रोगले पार्न सक्ने प्रभावसमेतलाई मध्यनजर गर्दै सम्पुर्ण कर्मचारीहरुको आँखा समेत निशुल्क रुपमा परिक्षण गरिएको छ |

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Recent Post