BuwaCare

श्रावण महिनाको हरेक सोमबार पशुपतिनाथ मन्दिरमा वृहत स्वास्थ्य शिविर

वुवा केयर प्रा.ली ले महर्षि दिपक प्रतिष्ठान र काठमाण्डौ महानगरपालिकाको सहकार्यमा श्रावण महिनाको हरेक सोमबार पशुपतिनाथ मन्दिरमा वृहत स्वास्थ्य शिविर सन्चालन गर्दै आइरहेको छ ।

गरी कर्मचारीहरुलाई नियमित काममा उत्प्रेरित गर्नका लागि वुवाकेयर प्रा.ली को समन्वयमा आफ्ना सम्पुर्ण कर्मचारीहरुको कार्यालयमै विशेषज्ञ डाक्टर तथा नेपाल ल्याव हाउसको प्रत्यक्ष सहयोगमा उक्त स्वास्थ्य परिक्षण गराएको हो ।

वुवा केयर प्रा.ली ले विशेष गरी वुवा तथा आमाहरु ल्गायत आफ्ना सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाँउहरुमा निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Recent Post