Healthy Workplace निर्माणका लागि संचालित स्वास्थ्य परिक्षण कार्यक्रम |
Right Path Career Counseling ले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सम्पुर्ण कर्मचारीहरुको स्वास्थ्य परिक्षण गराएको छ । “Healthy Workplace “ निर्माण गरी कर्मचारीहरुलाई नियमित काममा उत्प्रेरित गर्नका लागि वुवाकेयर प्रा.ली को समन्वयमा आफ्ना सम्पुर्ण कर्मचारीहरुको कार्यालयमै विशेषज्ञ डाक्टर तथा नेपाल ल्याव हाउसको प्रत्यक्ष सहयोगमा उक्त स्वास्थ्य परिक्षण गराएको हो । वुवा केयर प्रा.ली ले विशेष गरी …
Healthy Workplace निर्माणका लागि संचालित स्वास्थ्य परिक्षण कार्यक्रम | Read More »
