वुवा केयर द्वरा नबिल बैंकमा निशुल्क स्वास्थ शिविर

वुवा केयर प्रा. ली. ले नबिल बैंक लिमिटेडका कर्मचारीहरुलाई लक्षित गरेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल ल्याव हाउस को प्राविधिक सहयोगमा यस निशुल्क स्वास्थ्य शिविरमा बैंकका सम्पुर्ण कर्मचारीहरुको वुवा केयरका अध्यक्ष श्री डा. अनाम प्याकुरेल को नेत्रृत्वमा तथा प्रबन्ध निर्देसक डा. श्री रोशन खतिवोडा र विशेषज्ञ डाक्टरहरु सहितको समुहले स्वास्थ्य परिक्षण गरी …

वुवा केयर द्वरा नबिल बैंकमा निशुल्क स्वास्थ शिविर Read More »