notepad, table, decoration-3297994.jpg

बुवा केयरको रिट्रिट पार्टनरमा धुलिखेल इको रिसोर्ट

बुवा केयर प्रा.ली. र धुलिखेल इको रिसोर्ट बिच सम्झौता भएको छ । बुवा केयरका तर्फबाट अध्यक्ष डा. अनाम प्याकुरेल तथा धुलिखेल इको रिसोर्ट तर्फबाट रिसोर्टका म्यानेजर सुदिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे छ। बुवा केयरले आफ्ना सदस्यहरूलाई रिफ्रेशमेन्टका लागि धुलिखेल इको रिसोर्टलाई रिट्रिट पार्टनरको रूपमा आबद्ध गरेको छ भने आमाबुवाहरू तथा सम्पूर्ण सदस्यहरूलाई मध्यनजर गर्दै …

बुवा केयरको रिट्रिट पार्टनरमा धुलिखेल इको रिसोर्ट Read More »