प्रेस विज्ञप्ति
मिति २०८० साल वैशाख १ गते देखि नेपालमा वुवा केयर. कम नामक संस्थाको सुरुवात भएको छ । विशेष गरी ५५ वर्ष देखि माथि उमेर समुहका मानिसहरुलाई लक्षित गरी वुवा केयर.कम ले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल तथा भारतका प्रमुख तिर्थस्थल दर्शन गराउने र उक्त उमेर समुहका मानिसहरुलाई शारिरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ्य बनाउने उद्देश्यले संस्थाको …

